https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, फाल्गुन ९ गते ।
काठमाडौंको सीतापाइलामा एकै परिवारका तीन जनाको हत्या पछि श्रीमानले आत्म हत्या गरेका छन् । सोलखुम्बुको दूधकुण्ड घर भई नागार्जुन नगरपालिका ६ बैराग टोलमा बस्दै आएकी ३८ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी छोरी ८ वर्षकी अनिशा श्रेष्ठ र साढे २ वर्षकी नातिनी सिवानी श्रेष्ठको हत्या भएको हो ।

घटना स्थलमा उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी साेमेन्द्र सिंह राठौर सहित घटना स्थलमा छन् । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रमुख राठौरले जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार