https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

प्रदीप कुमार दास  
रौतहट, फाल्गुन १० गते ।
अनेरास्ववियु केन्द्रिय कमिटीको सर्कुलर बमोजिम अनेरास्ववियु सर्लाही जिल्लाको आयोजना तथा अनेरास्ववियु केन्द्रिय स्थायी कमिटी सदस्य समिम बाबु पठानको प्रमुख अतिथिमा सर्लाही सदरमुकाममा हत्यारा सरकारको नायक प्रचण्ड सामु हत्यारा मन्त्री ज्वालाको राजीनामा माग पत्र पुगोस भनी प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएको छ ।

बिहीबार साँझ मलङवा नगरपालिका चोक अगाडि हत्यारा प्रचण्डे सरकारको हत्यारा मन्त्री ज्वालाको पुत्ला दहन गरिएको हो । कार्यक्रममा अनेरास्ववियुका नेता तथा युवा संघ नेपालका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार