https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

चन्दन कुमार महतो 
रौतहट, फाल्गुन ११ गते ।
गौर नगरपालिकामा प्याब्सन कप २०८० टि–ट्वान्टी क्रिकेट प्रतियोगिता आज देखि शुरु भएको छ । फागुन १७ गते सम्म चल्नेछ यो प्रतियोगितामा प्रथम विजेतालाई कप प्रदान गरिने छ भने उप बिजेता टिम लाई पनि सानो कप दिनेछन् प्रतियोगितामा गौरको १० वटा बोर्डिङ स्कुल प्रतिष्पर्धा हुने जनाइएको छ ।

युवालाई कुलतबाट बचाउन तथा पालिका स्तरमा क्रिकेटको टिम तयार गरी प्रदेश तथा राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गराउने लक्ष्यका साथ प्याब्सन कप २०८० को आयोजना गरिएको छ। रौतहट जिल्ला किर्केट संगका उपा अध्यक्ष गौतम श्रेष्ठले मन्तब्य राख्दै देउसि को पैसा बाट यस पालि प्याब्सन कप २०८० को आयोजना गरिएको छ।

प्रतियोगिताको उद्धघाटन कार्यक्रमका प्रमुख अतिथी गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले मन्तब्य राख्दै यस जिल्ला गौरका स्कुल को खेलाडिहरुको स्तर वृद्धिका लागी गौर नगरपालिका हर संभव तयार रहेको नगर प्रमुख साहले बताए ।

रौतहटको गौरमा आज देखि आयोजित प्याब्सन कप २०८० को पहिलो दिनको टि_ट्वान्टी क्रिकेट खेल आईबिए बोर्डिङ स्कुलले १११ रनको अन्तरले जितेको छ । प्रतियोगिताको पहिलो इनिङमा १९. २ ओभर मा १० विकेट गुमाउदै आईबीए बोर्डिङ स्कुल १७७ रन जोडेको थियो । खेलको दोस्रो इनिङमा गायन ज्योति बोर्डिङ स्कुल सम्पूर्ण विकेट गुमाउँदै ६७ रन मात्र बनाएको थियो ।

आईबिए बोर्डिङ स्कुलको स्वरब मुखियाले ५ विकेट लिएका थिए । आजको खेलको स्वरब मुखिया मैन अफ द मैच बनेकाे छ।

प्रतिक्रिया

सम्बन्धित समाचार