https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, फाल्गुन २३ गते ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा जनकपुरधामको एक समुदायिक विधालयमा मिथिला चित्रकला प्रतियोगिताको आयोजन गरिएको छ ।

उन्नत नेपालकाे आयोजन र खेलकुद तथा समाज कल्याण मन्त्रालय मधेश प्रदेशको सहयोगमा जनकपुरधाम उपमहानगरपालिका वडा नं १७ तेतरिया स्थित श्री निम्न माध्यमिक विधालयमा बालबालिकाहरुलाई हस्तकला को महत्त्व र मिथिला पेन्टिङकाे विशेषता बारे जानकारी गराउन उदेश्यले मिथिला पेन्टिङ प्रतियोगिताको आयोजन गरिएको हो ।

विधालयका प्रधानाध्यापक राम सुन्दर कामतीको अध्यक्षता र प्रदेश सांसद रामअशिष यादवको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा समाजिक अभियन्ता समाजसेवी रवि गोयन्का, सुधा कर्ण, उन्नत नेपालका संस्थापक अध्यक्ष नागेन्द्र साहले वालवालिकाहरुलाई प्रोत्साहन गरेका छन ।

बालबालिकाहरुलाई विषयगत पढाइ लेखाइ बाहेक अतिरिक्त क्रियाकलाप अन्तर्गत मिथिला पेन्टिङ प्रतियोगिताकाे आयोजना गरिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार