https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सर्लाही, फाल्गुन २७ गते ।
सर्लाहीमा चार राउण्ड गोली सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मलंगवा नगरपालिका १ भेडियाका कृष्णदेव महराको २१ वर्षिय छोरा पोसन महराको शरिरबाट ८ एमएमको चार राउण्ड गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएका हुन् ।

प्रहरीका अनुसार गोप्य सुचनाको आधारमा अस्थायी प्रहरी पोष्ट सोल्टीबाट खटिएको टोलीले शंकरपुरबाट सोल्टीतर्फ आउँदै गरेका वागमती नगरपालिका वडा नम्वर १० नहरमा विआर ३० डब्लु ५८८३ नम्वरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा फेलला परेको थियो ।

बरामद गरिएका गोली सहित महरालाई इलाका प्रहरी कार्यालय बरहथवामा अनुसन्धानको क्रममा प्रहरीले बागमती नगरपालिका ८ का विरजु रामको घरमा खानतलासी गरेर निजका २४ वर्षिय छोरा रंजित रामलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियार थारुले बताए ।

दुबै जनालाई हातहतियार खरखजाना ऐन तर्फ मुद्दा दर्ता गरेर कार्वाही प्रक्रिया अघि बढाइएका डिएसपी थारुले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार