https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, फाल्गुन २७ गते ।
चालु आर्थिक वर्षको सात महिनामा आठ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो २१.१६ प्रतिशतले वृद्धि हो ।

रेमिट्यान्समा भएको वृद्धिसँगै विदेशी विनिमय सञ्चिति १६ खर्ब २३ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । गत असारको तुलनामा यो २०.७ प्रतिशतले बढेको हो । गत असारमा यस्तो सञ्चिति १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ थियो । माघसम्मको सञ्चितिले १४.७ महिनाको वस्तु आयात र १२.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने दाबी राष्ट्र बैंकको छ ।

गत वर्षभन्दा वैदेशिक रोजागारीमा जानेहरु घटे पनि रेमिट्यान्स भने बढेको छ । महँगी निरन्तर घट्दै गएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार