https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


गाैशाला, फाल्गुन २७ गते ।
महाेत्तरीमा २० हजार घुस रकम सहित असई र हवलदारलाई रंगे हात पक्राउ परेको छ ।  गाैशाला नगरपालिका १२ स्थित प्रहरी चाैकी कान्तिबजारका प्रमुख प्रहरी सहायक निरिक्षक शर्मा प्रसाद यादव र हवलदार मंजित कुमार झा २० हजार रकम सहित रंगे हात पक्राउ गरेको हाे ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिसवाका अनुसार गाैशाला नगरपालिका १२ स्थित गैरीटाेल भन्दा पुर्व उतरपट्टी मुसहर बस्ती जाने बाटोमा उभिरहेकाे अवस्थामा गाेप्य सुचनाकाे आधारमा चेकजाँच गर्दा हवलदार मंजित कुमार झाकाे पकेटबाट २० हजार रकम फेला परेपछि पक्राउ गरेको अख्तियारकाे कार्यालयले जनाएको छ ।

जग्गाको भाेग चलन सम्बन्धि विवाद मिलाई दिन्छु भन्दै सेवाग्राहीसंग लिएको २० हजार घुस रकम सहित पक्राउ परेका छन् । थप अनुसन्धान भईरहेकाे अख्तियारका कार्यालय बर्दिवासले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार