https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, फाल्गुन २९ गते ।
मधेशसहित तीन प्रदेशका प्रदेश प्रमुख पद मुक्त गर्न सरकारले सिफारिस गरेको छ ।

मधेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकीमा पृथ्वीमान गुरुङ र सुदूरपश्चिममा देवराज जोशीलाई हटाउन सरकारले राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको हो ।

यस्तै यी तीनै प्रदेशमा नयाँ प्रदेश प्रमुख पनि सरकारले सिफारिस गरेको छ ।

प्रमुखमा मधेसका लागि सुमित्रा भण्डारी, गण्डकीका लागि डिल्लीराज भट्ट र सुदूरपश्चिमका लागि नजिर मियाँ सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार