https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नं ७ मुडवलवामा आगलागी हुँदा तिन घर जलेर नष्ट भएको छ । कौलाश राउत बरई, शत्रुध्न साह, हृदय साहको घरमा आगलागी भएको छ ।

आगलागीमा खाने समान, लताकपडा लगायतका लाखौं मुल्य बराबरको सर-समान जलेर नष्ट भएको छ । आगलागीमा मानवीय क्षति भएको छ‌ैन ।

आगोलाई स्थानीयबासी, सशस्त्र प्रहरी र गौर नगरपालिकाको बारुण यन्त्रको सहयोगमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ । यता घटना सम्बन्धमा थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार