https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, चैत १ गते । 
धनुषा प्रहरीले मधेशका विभिन्न जिल्लामा अनग्रल पर्चा, पम्पलेट टाँस्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा संतोष झा र मनिष पुर्वे रहेको धनुषा जिल्ला प्रहरी कार्यालय प्रमुख मित्रबन्धु शर्माले जनाएका छन् ।

बुधरवार अबेर रातिसम्म धनुषा प्रहरीले चलाएको चर्च अपरेसनबाट उनीहरु पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ ।
पछिल्लो समय बाहिरी शक्तिको इसारामा उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘दाहाल’ र उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको विरुद्धमा विभिन्न अनग्रल पर्चा, पम्पलेट टाँस्ने गरेको प्रहरी स्रोतको भनाई छ ।

धनुषाको लादोबेलाबाट पक्राउ परेको झा र पुर्वे हिन्दु एकता समाजको रहेको प्रहरी बयानमा बताएका छन् । त्यस्तै यस कार्यमा संलगन अझै केहि व्यक्ति संल्गन भएको बताएको छ ।
पक्राउ परेको दुबै जनामाथि थप अनुसन्धान भइरहेको प्रमुख शर्माले बताएका छन् । यसमा संल्गन थप अरु व्यक्ति खोजि भइरहेको प्रहरी बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार