https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह 
बिरगंज, चैत २ गते । 
आज सुक्रबारका दिन वीरगंज महानगरपालिका अंतरगत वडा नं १० मा दोस्रो वडा स्तरीय क्रिकेट टुर्नामेन्ट प्रतियोगितामा सातौ दिन दुइ बिट खेलमा कोसि र बागमती फाइनलमा प्रवेश गरेको छ।

सातौ दिनको भएको पहिलो खेलमा माछापुच्छ्रे लाइ हराउँदै कोसि फाइनलमा प्रवेश गरेको छ । भने मैन अफद मैच बिसाल महतोले जितेको थियो। दोस्रो बिटको खेलमा गण्डकी लाइ हराउँदै बागमती फाइनलमा प्रवेश गरेको छ  भने आजको खेलको मैन अफ द मैच आन्नद जित सिंह लाइ प्रदान गरिएको थियो ‌

आज को कार्यक्रमको अध्यक्षता गरेका वडा अध्यक्ष सुसिल साह कानुले अहिले वडामा खेलकुद गतिविधी बढाउन बढी भन्दा बढी युवाहरु लाई खेलकुदमा सक्रिय गराउन यस्ता खेलकुद प्रतियोगिताको आयोजना गरेको बताए ।युवाहरुलाई खेल प्रति रुचि बढाउनका साथै स्वस्थ रहन यस्ता खेलकुद प्रतियोगिता उपयोगी हुने र अहिले को आधुनिक जमानामा पढाइका साथ साथै खेलकुदले पनि जिवनमा सकारात्मक परिवर्तन ल्याउन ठूलो भुमिका खेलिरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार