https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, चैत्र ५ गते ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका नव नियुक्त उपकुलपति प्रा. डा. अंकुर साहले पद तथा गोपनियताको सपथ लिनु भएको छ ।
नव नियुक्त उपकुलपति डा. साहले प्रतिष्ठानका कुलपति एवं मुख्यमन्त्री सरोज कुमार यादव समक्ष पद तथा गोपनियताको सपथ लिनु भएको हो ।

उक्त अवसरमा सह कुलपति एवं स्वास्थ तथा जनसंख्या मन्त्री बिरेन्द्र कुमार सिंह, मुख्यन्यायाधिवक्ता बिरेन्द्र ठाकुर, नीति तथा योजना आयोगको उपाध्यक्ष नाथु राम चौधरी, प्रतिष्ठानका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा मुख्यमन्त्री यादवले उपकुलपतिको नियुक्ति पछि प्रतिष्ठानले गति लिने बिश्वास व्यक्त गर्नु भयो । उहाँले स्वास्थ्य मन्त्रालयले एक नं. मा सिफारिस गरेकै योग्य व्यक्तिलाई आफुले  नियुक्त गरेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार