https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, चैत १२ गते । 
अछामको मेल्लेख गाउँपालिका ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मेल्लेख–७ नन्देगडाको सुयडीमा आज भएको दुर्घटनामा तीन जना घाइते भएका छन् । षोडशाबाट साँफेबगर तर्फ जादै गरेको ०१००२ त ४९७९ नम्बरको ट्रयाक्टर सुयडी नजिकै दुर्घटना भएको हो ।

मृत्यु हुनेमा सबै मेल्लेख गाउँपालिका वडा नं १ रिसीदह बस्ने वर्ष ५५ काे रंग धामी, वर्ष ४५ काे वर्प्रेम धामी, वर्ष ३७ काे नरव धामी वर्ष १५ जनक धामी  र वर्ष २१ काे जनक धामी रहेको जिल्ला प्रहरी कार्यालय अछामका सुचना अधिकारी प्रहरी निरिक्षक अर्जुन साउदले जानकारी दिएको छ ।

दुर्घटनामा ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी र १५ वर्षीय देवेन्द्र धामी घाइते भएका छन् । घाइते तीनैजनालाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको प्रहरीले जनाएको छ । मृतक र घाइते एउटै वडाका बासिन्दा हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार