https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह
बिरगंज, चैत १४ गते । 
बिरगंज।राजा राजसंस्था सहित हिन्दुअधिराज्यको समर्थनमा हस्ताक्षर कार्यक्रमको आयोजना गरेको छ ।

बिरगंज स्थित घण्टाघर चोकमा नेपाल राष्ट्रबाद संघ केन्द्रीय कार्यालय वीरगञ्ज पर्सा ले राजा राजसंस्था हिन्दुअधिराज्यजो समर्थनमा हस्ताक्षर कार्यक्रमको आयोजना गरेको हो ।

राजा राजसंस्था हिन्दुअधिराज्यको समर्थनमा २०८०/१२/१४ गते बुधबार बिहान १० बजे देखि साझ ७ बजे सम्म निरन्तर (४) चार दिन २०८०/१२/१७ गते शनिबार साझ ७ बजे सम्म हस्ताक्षर अभियान कार्यक्रम जारि रहने नेपाल राष्ट्रबाद संघका केन्द्रीय अध्यक्ष जनकलाल शाहले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार