https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, चैत १६ गते ।
नेपाली कांग्रेसका  सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । भ्रष्टाचार मुद्दाको आरोप लागपछि निलम्बित भएका गुरुङ निलम्बन फुकुवाको माग गर्दै सर्वोच्च अदालत पुगेका थिए ।

गुरुङलाइ भृकुटीमण्डपस्थित फन पार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतले दोषी ठहर गरेको थियो । उनले आफूलाई जरिवाना मात्रै भएको तर कैद सजाय नभएकाले सांसद पद निलम्बन फुकुवाको मागसहित रिट दायर गरेका थिए ।

गुरुङले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश द्वय मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले उनको निलम्बन फुकुवा गर्न अन्तरिम आदेश दिएको हो । गुरुङको निलम्बन फुकुवा भएसँगै कांग्रेसमा अब एक सांसद थपिएको छ ।
सभार : स्पेस समाचार

प्रतिक्रिया

सम्बन्धित समाचार