https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह 
बिरगंज, चैत १७ गते ।
राजा राजसंस्था हिन्दुअधिराज्यको समर्थनमा वीरगंजमा र्याली निकालिएको छ । नेपाल राष्ट्रबाद संघ केन्द्रिय कार्यलय वीरगंज पर्सा द्वारा वीरगंज को घण्टाघर चोकबाट  निसकेको र्याली बाजागाजा सहित, हिन्दु राष्ट्र कायम गर, राजा राजसंस्था हिन्दुअधिराज्यको समथापना गर, गणतन्त्र मुर्दाबाद, धर्मनिरपेक्ष खारेज गर, इत्यादि राजाको पंक्षमा नारा लगाउदै घणटाघर हुदै माइथान अलखियामठ़ हुँदै घडिअरवापोखरी हुदै घण्टाघर मा आएर कोणसभामा परिणत भएकोथियो ।

कोण सभालाई सम्बोधन गर्दै नेपाल राष्ट्रबाद संघ का केन्द्रिय अध्यक्ष जनकलाल शाहले यो देश कुनै पार्टी नेताले चलाउन सक्दैन त्यो मात्र राजाले चलाउन सक्नुहुन्छ भनि आफनो भनाइ राखनु भएका थिए भने कुनै पनि पार्टी संगठनले राजसंस्था र हिन्दु राष्ट्र को लागि गरिने कार्यक्रम मा आ – आफ्नो सहभागिता जनाउन को लागि आग्रह समेत गरेका थिए ।

त्यसै क्रममा नेपाल राष्ट्रबाद संघ पर्सा का जिल्ला अध्यक्ष संगिता देवी शाह ले भने यो देश मा नेतातन्त्र भएको ले जन्तालाइ सास्ती भएको ले राजसंस्था को आवश्यकता रहेको बताएकी थिइन। त्यसै क्रममा विश्व हिन्दु महासंघ का केन्द्रिय सदस्य पृथ्वी झाले यो देश मा राजतन्त्रको आवश्यकता रहेको बताए ।

उक्त कार्यक्रम र्यालीमा बिसनु दास, बिरेन्द्र साह तेली, बजरंगी साह, शिवसंकर साह, सन्तोष गुप्ता, छठु साह कानु, पवन प्रसाद साह, राजेश चौहान, चुलाइ मिया चुरिहार लगायतका व्यत्किहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार