Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/rajdhan1/public_html/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/rajdhan1/public_html/wp-includes/functions.php on line 6121
Rajdhani Today
https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

बिरगंज, चैत १७ गते । 
Online Lottery, Online Shopping जस्ता विभिन्न प्रकारको प्रलोभन देखाई सर्वसाधारण नेपाली तथा बिदेशी व्यक्तिहरूलाई ठगी गर्ने गिरोह पक्राउ परेका छन । पर्सा प्रहरी ले गोप्य सुचनाको आधारमा छापा मारी सो गिरोह लाइ पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यलय पर्सा ले जनाए अनुसार Intelligence Team बाट यस्ता गतिविधी सुक्ष्मरूपमा निगरानी गर्ने क्रममा हिजो ३ बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१५ बस्ने नन्दु पटेलको घरमा जिल्ला प्रहरी पर्साबाट खटिएको प्रहरी टोलीले कानूनि प्रक्रिया पूरा गरि  खानतलासी गर्दा  विभिन्न  परिमाणको विधुतिय उपकरणहरू कम्प्युटर डेक्सटप, ल्यापटप, मोबाईल फोनहरू लगायतका सामानहरू ठूलो परिमाणमा बरामद गरेको जनाएको छ ।

सो कार्यमा  संलग्न चिनिया नागरिकहरू वर्ष ३३ का  LIU GUI CAI,  २६ वर्षका WANG BOHAN, वर्ष ३६ का XIANG XIAO क्रमश बिरगंज वडा नं.१५, र बिरगंज वडा नं ६ बाट पक्राउ परेका छन ।

पक्राउ परेको सामानहरूमा कम्प्युटर डेक्सटप CPU- १२० थान, मनिटर-११८ थान, पासपोर्ट थान-३, मोबाईल-३५ थान, भारतीय Geo Sim card-१३ थान, ल्यापटप- ४ थान,प्रिन्टर-१ थान, विभिन्न बैंकहरूका ATM CARD-३ थान,Keyboard-२६ थान,Internet Switch-५ थान,WiFi Router-२ थान,Mini Inverter-२ थान,BR01CX 5792 नम्बरको 120 गाडी, प्र.२-०३-०११ प १३६७ नम्बरको मो.सा.१ थान समेत,बिभिन्न देशका मुद्राहरू मलेशियन ३७ रिंगिट,नेपाली ५०० दरका नोट ८६ पिस गरी रू.४३,०००।– त, कम्बोडियन -३५०० नगद समेत बरामद गरेको पर्सा प्रहरी का प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल ले जनाएका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट