https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजेश सिंह
गाैशाला, चैत २० गते ।
महाेत्तरीकाे सम्सीमा ६७ औँ राष्ट्रिय सहकारी दिवसकाे अवसरमा विभिन्न कार्यक्रम गरि मनाईएको छ । मंगलबार सम्सी गाउँपालिका अन्तर्गत सम्सीमा ६७ औँ राष्ट्रिय सहकारी दिवसकाे अवसरमा सहकारीमा सुशासन प्रविधि र एकीकरण भन्ने मुल नारा सहित प्रभातफेरी गर्दै एक कार्यक्रम गरि मनाईएको हाे ।

सम्सी स्थित जिल्ला सहकारी संघको कार्यालयबाट सहकारी कर्मीहरुकाे अगुवाईमा निकालिएको प्रभात फेरीले सम्सी चाैक हुँदै हुलाकी राजमार्ग हुँदै कार्यक्रम स्थलमा गई स्थापना दिवसको अवसरमा भव्यरुपमा कार्यक्रम गरि मनाईएकाे जिल्ला सहकारी संघका सल्लाहकार लिलामनि श्रेष्ठले जानकारी दिईन । २०१३ साल चैत्र २० गते चितवनको शारदानगरमा बखान सहकारी संस्था स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरीन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार