https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, चैत २४ गते ।  
महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका – ११ स्थित ईमली बजारमा आजदेखि श्री श्री १०८ श्री महाविर झण्डा मेला सुरु भएको छ । शनिबार साझ ईमली बजारमा श्री श्री १०८ श्री  महाबिर झण्डा खडा गरि आजदेखि मेला शुरु भएको हाे ।

खडा गरिएको १०५ फिट झण्डा मेलामा विधिवत रुपमा पुजा अर्चना गरि खडा गरेको मेला समितिका अध्यक्ष रुदल महताेले जनकारी दिएका छन । मेला आज चैत २४ गतेबाट सुरु भएको झण्डा मेला चैत २८ गतेसम्म रहने महताेले बताए ।

मेलामा नाचपाटी, पहलवानी (कुस्ती), मिथिलाको लोक नृत्य झरी-झरी तथा सांस्कृतिक कार्यक्रमहरुको आयोजना गर्दै झण्डा मेलाको उत्सव मनाइने बुझिएको छ । साथै धेरी दिन पछि यो स्थानमा सुरु भएको झण्डा मेला अवलोकन गर्दिन मेला कमीटी सम्पुर्ण नगरबासीमा अनुरोध गरेका छन ।

मेलामा प्रमुख अतिथिकाे रुपमा गाैशाला नगरपालिकाकाे नगर प्रमुख : डा. दिपेन्द्र महताे, विशिष्ट अतिथिमा वडा नम्बर ११ वडा अध्यक्ष : रामपृत महताे, अतिथिमा श्री जनता माध्यमिक विधालयका विधालय व्यवस्थापन समितिका अध्यक्ष याेग नारायण महताे लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, समाजसेवी, व्यापारी लगायत सर्वसाधारणहरुकाे उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित समाचार