जनकपुरधाम, चैत २८ गते ।
धनुषाको जनकपुरमा प्रदेश स्तरीय सुरक्षा गोष्ठी सुरु भएकाे छ ।गृहमंत्री रवि लामिछाने तथा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले संयुक्त रूपमा सुरक्षा गोष्ठीकाे समुद्घाटन गर्नु भएकाे छ । प्रदेश सुरक्षाकाे सवालमा छलफल भईरहेकाे छ ।









