https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, बैशाख ४ गते ।
महाेत्तरीकाे बर्दिवास नगरपालिका वडा न -५ स्थित टुटेशवरमा प्रतिनिधि सांसद मा. लक्ष्मी महताेले निजी लगानीमा विश्राम स्थल निर्माण गर्नको लागि शिलान्यास गरेको छ ।

बर्दिवास नगरपालिका वडा न -५ स्थित टुटेशवरनाथ महादेव मन्दिरको परिसरमा भक्तजनहरुलाई विश्राम गर्न महाेत्तरी क्षेत्र नं. १ का प्रतिनिधि सांसद मा. लक्ष्मी महताेले निजी लगानीमा विश्राम स्थल निर्माणको लागि शिलान्यास गरेको हाे ।

स्थानीयहरुकाे माग अनुसार नै विश्राम स्थल निर्माण गर्न शिलान्यास गरेको मा. लक्ष्मी महताेले बताउनुभयो  । भक्तजनहरुलाई विश्राम गर्न समस्या भई रहेको कारण यस वर्ष संसदीय काेटाकाे बजेट नभएपनि निजी लगानी मै निर्माण गर्न शिलान्यास गरिएको मा. महताेले जनाए ।

शिलान्यास कार्यक्रममा भिम बहादुर आले, सन्त परियार, वडा नम्बर ५ को वडा अध्यक्ष काहरमान स्याङ्वा, समाजसेवी, बुद्धिजीवी, राजनीतिकर्मी लगायत सर्वसाधारणहरुकाे उपस्तिथि रहेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित समाचार