https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, बैशाख ५ गते ।
दाङको घोराहीबाट रुकुम जाँदै गरेको यात्रुवाहक बस बुधबार सल्यानमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । चार यात्रुको संख्या अवस्था गम्भीर छ ।

घोराहीबाट गएको रा १ ख २०८५ नम्बरको बस सल्यानको बागचौर नगरपालिका-२ सिङबाङस्थित पुलबाट खसेको हो ।

यात्रुवाहक बस अनियन्त्रित भएर पुलबाट खसेको थियो । स्थानीय बासिन्दा र सुरक्षाकर्मीले घाइतेलाई उद्धार गरेर अस्पताल पुर्‍याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार