गाैशाला, बैशाख ८ गते ।
महाेत्तरीमा कान्तिबजार कृषि सहकारी संस्था लिमिटेडद्वारा संस्थाका शेयर सदस्यहरुलाई कृषि सामाग्री वितरण गरेको छ । गाैशाला नगरपालिका १२ स्थित कान्तिबजार कृषि सहकारी संस्था लिमिटेडले संस्थाका शेयर सदस्यहरुलाई कृषि सामाग्री वितरण गरेको हाे ।

