काठमाडौं : शंखमुलमा आगलागी भएको छ ।

आइतबार दिउँसो शंखमुलको दोभान पुल नजिक रहेको गाडीको वर्कसपबाट सल्किएको आगो अरु पसल र घरमा फैलिएको छ ।

काठमाडौं र ललितपुर महानगरपालिकाका दमकलको प्रयोग गरी आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार