https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

रबिन्द्र ठाकुर
हरिपूर्वा, बैशाख २० गते ।
सर्लाही जिल्लाको दक्षिण पूर्वी बेल्टस्थित हरिपूर्वा नगरपालिका–४ स्थित साहपुरमा गएराति भएको आगलागीबाट लाखौँको क्षति भएको छ ।

किशोरी बैठाको बाँसको टाटी र माथि खपडाले छाएको कच्ची घरमा खाना पकाउने क्रममा चुल्होबाट सल्किएको आगोले घरसहित घरभित्रका सरसामग्री जलेर नष्ट हुँदा ठूलो क्षति भएको हो । आगलागीबाट घर तथा घरभित्र रहेका नगद, कपडा, भाँडा, खाद्यान्न, कागजात सम्पूर्ण सरसामग्री जलेर खरानी भएको प्रहरीले जनायो ।

प्रारम्भिक विवरण अनुसार आगलागीबाट १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ । राति ८ बजेतिर भएको आगलागी गाउँले र सुरक्षाकर्मी मिलेर करिब एक घण्टापछि नियन्त्रणमा आएको थियोे । तर किशोरीको घर भने जोगाउन सकिएन ।

प्रतिक्रिया

सम्बन्धित समाचार