https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, बैशाख २२ गते ।
धनुषाकाे जनकपुर ढल्केवर सडक-खण्ड अन्तर्गत मिथिला नगरपालिका २ नक्टाझिजमा आज दिउँसाे ३ बजे माेटरसाईकलले पिकअपमा ठक्कर दिँदा दुई जना घाईते भएका छन् ।

जनकपुर तिरबाट ढल्केवर तर्फ जाँदै गरेकाे पिकअपमा तिव्र गतिमा रहेकाे ज.९.प २७८७ नम्बरकाे पल्सर माेटरसाईकल स.१ च १६२२ नम्बरकाे पिकअपमा पछाडिबाट ठक्कर दिएपछि माेटरसाईकलमा सवार दुई युवक घाईते भएकाे प्रहरीले जनाएकाे छ ।

घटनामा मिथिला नगरपालिका १ लक्ष्मीनिवास पता टाेल बस्ने २४ वर्षका प्रदिप साह र २० वर्षका प्रमाेद साह घाईते भएकाे र उपचारकाे लागि जनकपुरतर्फ पठाएकाे ईलाका प्रहरी कार्यालय  महेन्द्रनगरले जनाएकाे छ । घाईतेमध्ये प्रदिपकाे अवस्था गम्भीर रहेकाे स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार