https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

चन्दन महताे
जलेश्वर, बैशाख २३ गते ।
आल रौतहट मुस्लिम कमिटीद्वारा मटिहानीमा रहेको ११० जना आगलागी पिडित घर परिवारलाई राहत सामग्री अहिले वितरण गरेकाे छ ।

प्रादेशिक अस्पताल गौरको अध्यक्ष मोहम्मद अनवर हाशमी को अध्यक्षतामा र मटिहानी नगरपालिका वडा नं ६ को वडा अध्यक्ष कलिम अंसारीको उपस्थितिमा मठियानी नगरपालिका वडा नं ६ मा रहेको ११० जना घर परिवारलाई खाद्यान्न सामाग्री, लता कपडा नगद रु वितरण गरियो । 

प्रादेशिक अस्पताल गौरको अध्यक्ष मोहम्मद अनवर हाशमी, मटिहानी नगरपालिका वडा नं ६ को वडा अध्यक्ष कलिम अंसारी, आल मुस्लिम कमिटी रौतहटको सदस्य, नेपालको चर्चीत सायर कबि फैयाज फैजि, कारि समि अख्तर जामी, कारि साहिद ईरफानी, मौलाना अफरोज नवमानी, कारि जुलफेकार लगायतको उपस्थितीमा ११० जना घर परिवारलाई खाद्यान्न सामाग्री लता कपडा नगद रु वितरण गरियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार