https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, बैशाख २६ गते ।  
महाेत्तरी क्षेत्र न. १ का नेपाली कांग्रेसका पुर्व क्षेत्रिय सभापति स्वर्गीय नेता राम श्रेष्ठ महताेकाे दास संस्कारमा हजारौंको संख्यामा सहभागी भएका छन् । शुभ चिन्तकहरुद्वारा भावुक हुँदै समवेदना प्रकट गरेका थिए ।

स्व. नेता महताेलाई नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य महेन्द्र कुमार राय तथा जिल्ला सभापति नागेश्वर प्रसाद यादवलेपार्टीको चार तारे झन्डा ओढाई अन्तिम विदाई गर्नु गरेका थिए ।

स्व.नेता महताेका दुई छाेरा रहेका छन भने हिन्दु परम्मपरा अनुसार जेठाे छाेरा डा. विमल कुमार महताेले दाग वत्ति दिनु भएकाे छ  स्व. नेताकाे मंगलबार जाँच गराउने जाने क्रममा भारतकाे अयाेध्यामा निधन भएकाे थियाे ।

उहाँलाई हर्ट, सुगर तथा वि पि समस्याबाट ग्रस्त हुनुहुन्थ्यो । तर हर्ट र वि पि ठिक भए पनि सुगरकाे औषधि लिन अयाेध्या जानू भएकाे परिवारजनले जानकारी दिनु भएकाे छ ।


स्व. नेताकाे दास संस्कार उहाँ कै बाल्यकाल देखि दाेस्ती निभाई राख्नु भएकाे परम दाेस्त, मित्र तथा महाेत्तरी १ का प्रतिनिधि सभा सदस्य मा. लक्ष्मी महताे, मधेश प्रदेशका नेकपा माओवादीका संसदीय दलका नेता तथा बिना विभागिय मन्त्री भरत प्रसाद साह, मधेश प्रदेशकै नेकपा एमालेका संसदीय दलका नेता तथा मन्त्री  सराेज कुमार यादव, नेपाली काँग्रेसका पुर्व सांसद वसन्त कुमार गुुरुङ, गाैशाला नगरपालिका नगर प्रमुख डा. दिपेन्द्र महताे, पुर्व नगर प्रमुख शिवनाथ महताे, बर्दिवास नगरपालिका नगर प्रमुख पहलाद श्रेत्री, नगर उप-प्रमुख तारा देवी महताे, नेपाली काँग्रेस नगर अध्यक्ष विरेन्द्र चाैधरी, केन्द्रीय सदस्य कल्याण गुरुङ, सुशील यादव, काँग्रेस नेता सुरतन यादव, संजय गाेवाला, राधे श्याम भगत, राजाराम महताे, जगदिस गुप्ता, बेचन गुप्ता, काँग्रेस नेता किशाेर सिंह, वडा ६ का वडा अध्यक्ष राम साेगारथ यादव, देवेन्द्र प्रसाद यादव, गाैशाला दुर्गामन्दिरकाे अध्यक्ष तथा उधाेगपति मनाेज कुमार साह, शँकर साह, वर्तमान,  जसपाका नगर अध्यक्ष कुमरकान्त झा, रामसेनिह मंडल, राम नरेश सिंह कुशवाहा, शंकर माहाथिन, मनु अधिकारी, बद्री श्रेष्ठ, नुनु झा, मिथिलेश प्रसाद यादव, नवल किशाेर यादव, जित यादव, विनाेद महताे लगायत हजाराै हजार शुभचिन्तकहरुले शव यात्रामा सहभागी भई दागवत्ति दिनु भएकाे परिवारजनले जानकारी दिनु भएकाे छ । नेता स्व. महताे प्रति गहिराे समवेदना तथा श्रद्धाञ्जली अर्पण ।।

प्रतिक्रिया

सम्बन्धित समाचार