https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, जेष्ठ १ गते  ।
महाेत्तरीकाे गाैशाला नगरपालिकाद्वारा संचालन गरिएको लाेकसेवा तयारी कक्षा आज समापन गरिएको छ । गाैशाला नगरपालिकाले वेराजगारी समस्या समाधान हुने उपायले लाेक सेवा तयारीकाे लागि संचालन गरिएको कक्षा समापन भएको हाे ।

गरिब तथा अति विपन्न वर्गका विधार्थीहरुलाई आर्थिक अभावका कारण बाहिर गएर लाेक सेवा तयारी गर्ने अवस्था नभएकोले नगरपालिकाले यस्तो योजना ल्याएको नगर प्रमुख डा. दिपेन्द्र महताेले बताउनुभयो । लाेक सेवा पास गरे पछि स्थाई रुपमा जुन सुकै निकाय तर्फ जागिर खान सजिलो हुने उदेश्यले कक्षा संचालनमा ल्याएकाे नगर प्रमुख डा. महताे जानकारी दिनु भएकाे छ ।

धेरै विधार्थीहरुकाे आर्थिक स्थित कमजाेर भएकाे कारण बाहिर लाेक सेवा तयारी गर्न अंसभव भएकाे कारण गाैशाला नगरपालिका बाट पहिलाे पटक  नि: शुल्क  लाेक सेवा तयारी  कक्षा संचालन गरेकाे महताेले बताउनुभयो ।

साथै नगरपालिकाले सेना, प्रहरी तयारी कक्षा संचालन सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत गरेका थिए । अभिमुखीकरण कार्यक्रमलाई उद्वघाटन गर्दै नगर प्रमुख डा. दिपेन्द्र महताेले युवाहरूको माग अनुसार नै यो कक्षा पनि संचालनमा ल्याएको छु ।

प्रतिक्रिया

सम्बन्धित समाचार