https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह
बिरगंज, जेष्ठ २ गते । 
नेपाली काँग्रेस पर्साले जिल्ला कार्य समिती बिस्तार गरेको छ ।
नेपाली काँग्रेस को विधान २०१७ (संसोधन सहित) र नियमावली २०७६ को अनुसार नेपाली काँग्रेस पर्साका सभापति श्री जनार्दन सिंह क्षेत्री द्धारा जारी प्रेस विज्ञप्तीमा जिल्ला कार्य समिति विस्तार गरीएको छ ।

जिल्ला कार्य समिति बिस्तरामा मनोनयन भएका जिल्ला कार्य समिति सदस्यमा दिना गुप्ता, रामनिवास यादव, हरिन्द्र यादव, शम्भु मिश्र, एकबाल हुसेन ठकुराई, चुमन चौधरी, दिपेन्द्र कुमार कुर्मी मनोनयन भएका छन ।

त्यस्तै आमन्त्रित सदस्य सुरेश मेहता, अनोज चौधरी, ग्यासुदिन ठकुराई, मनोज चौधरी, रहना खातुन, बबिता सिंह, मन्तुरा देवी थरुनी, सोनामती देवी यादव, मंजु देवी पटेल, संजय गुप्ता, दिपनारायण रौनियार, प्रवेश कुमार सरार्फ, अजय कुमार पटेल, लिलावती देवी, चिनमाया लामा, सरफुन नेसा, संजय साह, राजमती देवी बरइनी,रेखा चौधरी मनोनयन गरिएको जारि प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

मनोनयन गरिएको सदस्यहरू लाइ नेपाली काँग्रेस पर्साका सभापति जनार्दन सिंह क्षत्री र उप सभापति रामनारायण कुर्मी ले आज पत्र हस्तानतरण गरेका हुन । पत्र हस्तानतरण गर्दै उपसभापति रामनारायण कुर्मीले भने सबै मनोनयन भएका सदस्यहरूलाई सफलकार्यकालको शुभकामना दिदै पार्टी प्रति इमानदारितापुर्बक कार्य गर्दै हामि एक ढिका भई हातेमालो गरि पार्टीलाई अजै आगाडि बढाउन आग्रह गर्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार