https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, जेष्ठ ३ गते ।
महाेत्तरीकाे मनरा शिसवा नगरपालिकामा पि सि सि सडक ढलानकाे शिलान्यास गरिएको छ । महाेतरी क्षेत्र न ४ ख काे सांसद सराेज सिंह कुश्वाहाले मनरा शिसवा नगरपालिका वडा नम्बर २ इटहरवा कटी जाने सडककाे शिलान्यास गरिएकाे हाे ।

मधेश प्रदेशका सांसद एबम पुर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज कुशवाहाले पि सि सि सडक ढलानकाे शिलान्यास गरिएको हो । पुर्व राज्य मन्त्री कुशवाहाले स्थानीयहरुलाइ असाढकाे महिनामा आवत जावत गर्न समस्या भइरहेकाेले साे कार्यकाे थाल्नि गर्नलागेकाे बताएकाे छ । आफ्नो बिशेष पहलमा मधेश प्रदेशका भाैतिक पूर्वधार मन्त्रालयको बजेटबाट सडक ढलान गराउन लागेको बताए । जिल्लाका विभिन्न पालिकाबाट सिमापारी हाटबजार गर्न आउने मानिसहरुकाेलागि मुख्य बाटाे रहेकाेले याे सडककाे कार्यले स्थानि लगायत आवत जावत गर्नेहरुकाेलागि सहज हुने छन ।

१२५ मिटिर लम्बाइ र १८ फिट चाैडाइ सम्म पि सि सि सडक ढलान काे शिलान्यास गरेकाे छ ।२०लाखको लागतमा ढलान हुन लागेको कुश्वाहाले बताए। सडक ढलान भएपछि आवश्यक्ता अनुसार गरीव जनतालाई सहज हुनुकाेसाथै सामाजिक संघ-संस्थालाई आफ्ना गतिविधि सञ्चालनमा सहयोग हुने उनले बता । उक्त कार्यक्रममा यस नगरपालिकाका नगर प्रमुख माेहन पाण्डे, वडा अध्यक्ष नरेश कुमार सिंह लगायत स्थानियहरुकाे उपस्थिति रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार