https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, जेष्ठ ४ गते ।  

जनकपुरबाट बिरगंज जाँदै गरेको बस रौतहटको जङ्गलमा पल्टिएको दुर्घटना भएको छ ।

शुक्रबार बिहान करिब साढे ६ बजेको समयमा जनकपुरबाट बिरगंज जाँदै गरेको ना ४ ख ४१२४ नम्बरको बस पूर्वपश्चिम राजमार्ग स्थित चन्द्रपुर २ को लच्का नजिक पल्टिएर दुर्घटना भएको हो । 

बस पल्टिँदा सो बसमा सवार ३२ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ । दुर्घटनामा परी घाइते भएका सबैजनाको चन्द्रनिगापुर स्थित चन्द्रपुर हस्पिटल प्राली र सिभिल हस्पिटल प्रालीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

घाइते मध्ये सबैको अवस्था सामान्य रहेको छ । बस चालक धनुषाको जनकपुर उपमहानगरपालिका ७ का राजकुमार मण्डललाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार