
राहुल गुप्ता
बिरगंज, जेष्ठ ६ गते ।
जनता समाजवादी पार्टी विभाजन भइ जनता समाजवादी पार्टीमा प्रवेश गरेका वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिहंले वीरगन्जमा बजेट ल्याउनका लागि आफुले प्रदेश सरकार लाई कमिसन दिनु परेको बताएका छन ।
नव गठित जनता समाजवादी पार्टी ले वीरगन्जको टाउनहलमा शनिबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मेयर सिंहले जसपा नेपाल विभाजन भएपछि आफूले केही महिनाअघि बुझाएको मोटो पेश्कीको रकम डुबेको बताएका छन । तर मैले बुझाएको रकम अहिले डुबेको तथा त्यो रकम डुब्नुको कारण आफू मुल पार्टी छाडेर नवगठित जसपामा प्रवेश गर्नु रहेको हो ।
त्यस्तै उनले जनता समाजवादी पार्टी नेपाल प्राइभेट कम्पनी लिमिटेड रहेको बताएका छन । उक्त पार्टीका अध्यक्ष उपेन्द्र यादवले मन्त्री बनाउन पाँच करोड लिएको र छ महिना मै मन्त्री पद बाट हटाउने गरेको बताए । यसरी मन्त्री बनाउदा मन्त्रीको गल्ला समेत ननिक्लेको उनले बताए । यसरी पैसा दिनेमा भिमा यादव समेत रहेकि छिन । उनले मेयर सिंहले बताए ।
मेयर सिंहले प्रदेश सरकार लाई बुझाएको कमिसन कुन माध्यम बाट कस्तो पैसा बुझाएको खुलाएनन् । जसपा नेपाल विभाजन भएपछि आधा सटर बन्द भएको भन्दै छिट्टै पूरै सटर बन्द भएर ताला लाग्ने ठोकुवा गरे। समाजवादी पार्टीमा प्रवेश गरेका बिरगंज महानगरपालिकाका मेयर राजेशमान सिहंले बिरगंजमा बजेट ल्याउनका लागि आफुले प्रदेश सरकारलाई कमिसन दिनु परेको बताएका छन ।
नव गठित जनता समाजवादी पार्टीले बिरगंजको टाउनहलमा शनिबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मेयर सिंहले जसपा नेपाल विभाजन भएपछि आफूले केही महिनाअघि बुझाएको मोटो पेश्कीको रकम डुबेको बताएका छन । तर मैले बुझाएको रकम अहिले डुबेको तथा त्यो रकम डुब्नुको कारण आफू मुल पार्टी छाडेर नवगठित जसपामा प्रवेश गर्नु रहेको हो ।
त्यस्तै उनले जनता समाजवादी पार्टी नेपाल प्राइभेट कम्पनी लिमिटेड रहेको बताएका छन । उक्त पार्टीका अध्यक्ष उपेन्द्र यादवले मन्त्री बनाउन पाँच करोड लिएको र छ महिना मै मन्त्री पद बाट हटाउने गरेको बताए । यसरी मन्त्री बनाउदा मन्त्रीको गल्ला समेत ननिक्लेको उनले बताए । यसरी पैसा दिनेमा भिमा यादव समेत रहेकि छिन । उनले मेयर सिंहले बताए ।
मेयर सिंहले प्रदेश सरकार लाई बुझाएको कमिसन कुन माध्यम बाट कस्तो पैसा बुझाएको खुलाएनन् । जसपा नेपाल विभाजन भएपछि आधा सटर बन्द भएको भन्दै छिट्टै पूरै सटर बन्द भएर ताला लाग्ने ठोकुवा गरे ।