https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, जेष्ठ ६ गते ।
आर्थिक रुपले निकै कमजोर रहेकी स्व प्रदिप पंडितकी धर्मपत्नी लाई हेल्प मधेशीले २१ हजार रुपैया सहयोग प्रदान गरेका छन ।
मधेश प्रदेशका प्रदेश सांसद रामअशिष यादव र हेल्प मधेशीका संस्थापक अध्यक्ष समाजसेवी रामउदगार यादवले आसाहय परिवारलाई संयुक्तरूपमा २१ हजार रुपैयाँको चेक गाउँमै गएर हस्तान्तरण गरेका छन ।

धनुषा औंरहि गाउँपालिका वडा नं १ पौडेश्वर गाउँ निवासी स्व. प्रदिप पंडितकाे क्यान्सर रोगबाट मृत्यु भएको थियो । आर्थिक रुपले निकै कमजोर रहेको स्व पंडितको एक श्रीमती, २ छोरा र १ छोरी रहेका छन । अल्प आयुमै स्व. पंडितको भएको निधनले पूरा  परिवार असाहय अवस्थामा पुगेको कुरा स्थानीयबासीहरु बताउँछन् ।

सहयोग कार्यक्रममा जसपा नेपाल धनुषाका अध्यक्ष पशुपति यादव, हेल्प मधेशीका अन्तर्राष्ट्रिय सचिव विजय मंडल, हेल्प मधेशीका धनुषा अध्यक्ष राजेन्द्र यादव, अजय झा, समाजवादी युवा संघका अध्यक्ष दिपेन्द्र कापडि, विधार्थी नेता विकास यादव, जसपा नेपालका वडा सभापति रामजीवन यादव सहितको उपस्थित रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार