https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, जेष्ठ ६ गते ।
महोत्तरीको मनरा शिस्वा नगरपालिकामा शिलान्यास भएको छ। मधेस प्रदेशका सांसद एवंम पुर्व आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहा र मनरा शिस्वा नगरपालिका नगर प्रमुख मोहन पाण्डेद्वारा संयुक्त रुपमा भैरव स्थानको शिलान्यास गरेको छ ।

महोत्तरी निर्वाचन क्षेत्र ४ को (ख) बाट निर्वाचित मधेस प्रदेशका सांसद एबम पुर्ब आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहाको प्रमुख अतिथिमा आज एक कार्यक्रमका बीच मनरा शिस्वा नगरपालिका वडा नं.२ को ईटहर्वाकट्टीमा भैरव स्थानको शिलान्यास गरेको हो। आफ्नो बिशेष पहलमा पर्यटन मन्त्रालयको बजेटबाट करिब २० लाखको लागतमा भैरव स्थान बनाउन लागेको बताए ।

उक्त शिलान्यास कार्यक्रममा विशिष्ट अतिथि नगर प्रमुख मोहन पाण्डेय, अतिथि वाडा अध्यक्ष नरेश कुमार सिंह, ज.स.पा नेता जितेन्द्र चौधरी, रबिन्द्र चौधरी, स्थानीय नेता भजन मण्डल लगायत अन्यनेतागण, नागरिक समाज र युवाहरुको उपस्थितिमा समारोह सम्पन्न भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट