https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, जेष्ठ १० गते ।
महाेत्तरीकाे औरहीमा औलाे तथा कालाजार र डेगुँ राेग नियन्त्रण सम्बन्धि सराेकारवालाहरुसँग अभिमुखिकरण गाेष्ठी सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय महाेत्तरी जलेश्वरकाे आयोजनामा औरही नगरपालिकामा औलाे तथा कालाजार र डेगुँ राेग नियन्त्रण सम्बन्धि सराेकारवालाहरुसँग अभिमुखिकरण गाेष्ठी सम्पन्न भएको हाे ।

औलो अर्थात् मलेरिया राेग लामखुट्टको टोकाइका कारण लाग्ने गर्दछ । मानिस तथा अन्य केही जनावरलाई समेत लाग्ने यो रोग प्लाज्मोडियम समूहका प्रोटोजोआ परजीवीका कारण लाग्ने गर्छ । लामखुट्टेले टोकेर परजीवी शरीरमा प्रवेश गर्यो भने त्यसको १० देखि १५ दिनमा लक्षणहरू देखिन सुरु हुन्छ स्वास्थ्य कार्यालय महाेत्तरी जलेश्वरकाे भेक्टर कन्ट्रोल अधिकृत : हरिन्दन महताेले बताउनुभयो ।

स्वास्थ्य कार्यालय महाेत्तरी जलेश्वरकाे प्रमुख : सुनिता गुप्ता, भेक्टर कन्ट्रोल अधिकृत : हरिन्दन महताे, अशाेक यादव, औरही नगरपालिका स्वास्थ्य शाखा संयोजक : चन्द्र भुषण ठाकुर, सह-संयोजक : रबिन्द्र यादव, नगरपालिकाका सबै वडामा रहेका स्वास्थ्य चाैकी तथा आधारभूत स्वास्थ्य चाैकीका ईन्चार्ज तथा फाेकल पर्सन स्वास्थ्यकर्मीहरु लगायत महिला स्वमसेविकाहरुकाे उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार