
रामगाेपालपुर, जेष्ठ १४ गते ।
मधेस प्रदेशका सांसद एवंम पुर्व आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाद्वारा ब्रहम स्थानको शिलान्यास गरेको छ । पर्यटन विकास कार्यालयकाे बजेटबाट ब्रहम स्थानकाे बाउन्डृी बाल र साैन्दर्यकरणकाे शिलान्यास गरिएकाे हाे ।
महोत्तरी निर्वाचन क्षेत्र ४ को (ख) बाट निर्वाचित मधेस प्रदेशका सांसद एवं पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहाको प्रमुख अतिथिमा रामगाेपालपुर नगरपालिका वडा न ५ मा स्थित ब्रहम स्थानकाे बाउडृी बाल र शाैन्दर्यकरण कार्यकाे शिलान्यास गरेका छन् ।
शिलान्यास कार्यक्रममा विशिष्ट अतिथि नगर प्रमुख रामदुलार साह, अतिथि वडा नं ५ काे वडा अध्यक्ष मकेश्वर शर्मा, जसपा नेतृ पुनब देवी यादव, ने क पा एमाले नेता जिवछ चाैधरी, लाेसपा नेता राम बाबु महताे, ने क पा माओवादी नेता राम एकवाल मण्डल, ज स पा नेता राम सागर मण्डल, श्याम यादव लगायत दर्जनाै नागरिक समाज र युवाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएकाे थियोे ।
ब्रहम स्थानकाे साैन्दर्यकरण र बाउन्ड्रीवालकाे कामले स्थानिय र साधु संतहरुले नेता कुश्वाहाकाे जय जयकारबनाइ हर्षित भएका थिए । उक्त कार्य २० लाख बराबरकाे रकमकाे रहेकाे सांसद सराेज सिंह कुश्वाहाले जनाएकाे छ ।





