https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

अजय मिश्रा
कपिलवस्तु, असार ३ गते ।
कपिलवस्तु आयुर्वेद स्वस्थ केद्रको आयोजना तथा नागरिक आरोग्य सेवा केंद्र कृष्णनगरको समन्वयमा कृष्णनगर् नगर पालिका अंतर्गत राम जानकी मन्दिरमा दुई दिवसीय मानसिक स्वस्थ सेवा तथा योग ध्यान कर्यक्रम समपन्न भएको छ ।

वडा नं २ को वडाध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा तथा विभिन्न वार्डका जन प्रतिनिधि, नागरिक अभियंता तथा समाज सेवी बुद्धिजीवी र शिक्षक लगायतको उपस्थितिमा योगाभ्यास क्रियाकलाप सहित मनोरोग नियंत्रणका लगी जीवन शैली प्ररिवर्तन लगायतका प्रशिक्षण लुंबिनी आयुर्वेदका चिकित्सक डा. प्रवेश श्रीवास्तव, कपिल वस्तु आयुर्वेद का प्रमुख डा. नलिन नाथ तिवारी, डा. आशीष चौधरी बरिष्ठ कबीराज हरीलाल उपाध्याय नागरिक आरोग्य सेवा केंद्र का कबीराज डा. नागेश्वर मिश्र लगायतले मनोरोग लगायत दीर्घ कालीन नसर्ने रोगको अवस्था नियंत्रणको उपाय स्वस्थ जीवन शैली दिनचर्या तथा योग ध्यान सत्कर्म संतोष, सत्वृतिको पालनमा जोड़ दिनुपर्ने सहभागी माझ जानकारी गराएका थिए ।

कार्यक्रम समापनको अवसरमा बरिष्ठ शिक्षक श्री मुन्नालाल श्रीवास्तव, नागरिक अभियंता विनय गिरी, नगर प्रवक्ता हरिपाल चतुर्वेदी, नागरिक अभियंता विनय शर्मा लगायतका वक्ताले आफ्नो जीवन उत्पन्न दीर्घ कालीन रोग नियंत्रणमा योग, तथा आयुर्वेदले खेलेको भूमिकाको अनुभव तथा योग ध्यान आपरिहार्यता बारे प्रष्ट पर्नु भयो तथा वार्ड अध्यक्ष कृष्ण कुमार गुप्ताले कर्यक्रम समापनको अवसरमा बोल्दै यस्ता कर्यक्रम सप्ताह व्यापिरुपमा संचालनको अवश्यकता औल्याउदै अगामी दिनमा आफ्नो वडाबाट संचालनको प्रतिब्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार