https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, असार ५ गते ।
महाेत्तरीकाे मटिहानी नगरपालिकाले ४० करोड २७ लाख ६२ हजार बराबरकाे बजेट सार्वजनिक गरेको छ । बुधबार मटिहानी नगरपालिकाले १३ औं नगरसभाबाट ४० करोड २७ लाख ६२ हजार बराबरकाे बजेट सार्वजनिक गरेको हाे ।

नगरपालिकाको १३ औं नगरसभाबाट आर्थिक वर्ष २०८१/०८२ को निति, बजेट तथा कार्यक्रम प्रस्तुतिकरण कार्यक्रममा मधेश प्रदेशका माननीय मुख्यमंत्री श्री सतिश कुमार सिंहको प्रमुख अतिथिमा नगर प्रमुख श्री हरि प्रसाद मंडलले आर्थिक वर्ष २०८१/०८२ को लागि कुल बजेट रकम रु. ४०,२७,६२,०००/- (अक्षरेपी चालीस करोड सत्ताइस लाख बासठठी हजार मात्र) प्रस्तुत गर्नुभयो ।

नगर प्रमुख हरि प्रसाद मंडलको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख श्री सुमन लाल कर्ण, प्रमुख जिल्ला अधिकारी श्री शिवराम गेलाल, वड़ा नं.७ का वड़ा अध्यक्ष श्री जितनारायन माझी, जलेश्वर उद्योग वाणिज्य संघका अध्यक्ष श्री लवराजा सिंह, उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य श्री बिजय साह, लोसपा नेपालका केन्द्रिय सदस्य श्री राम कुमार मंडल, नेपाली कांग्रेसका श्री उपेन्द्र चौधरी, नेकपा माओवादी पार्टीका श्री उमाशंकर साह, जनमत पार्टीका श्री मृगेन्द्र यादव, श्री राम मा.वि. का प्र.अ. श्री श्रीश कुमार मिश्र लगायतका वक्ताहरुले नगर सभाको सफलताको कामना गर्दै शुभकामना दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार