https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

बर्दीबास : महाेतरीकाे बर्दिबासमा रहेकाे सीटी केयर असपतालले नागरिक सुलभ स्वास्थ अभियान सुरु गरेकाे छ । अस्पतालले ३ हजार भन्दा बढी खर्चमा हुने जाचहरु ५ सयमै गर्न सक्ने नागरिक सुलभ स्वास्थ अभियान सुरु गरेकाे हाे ।  चिकित्सकद्वारा चेकजाच, विभिन्न ७ प्रकारका ल्याब टेष्ट, डिजिटल ऐक्सेरे र इसीजी ५ सयमा गर्न सक्ने नागरिक सुलभ स्वास्थ अभियान सुरु गरेकाे सीटी केयर अस्पतालका सञ्चालक सुधिर अग्रवालले बताए । 

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिह र बर्दीबास नगरपालिकाका नगर प्रमुख प्रहलाद क्षेत्रीले शनिबार राती संयुक्त रुपमा नागरिक सुलभ स्वास्थ अभियान सुरु गरेका छन । उदघाटपछि शुभकामना दिंदै मुख्यमन्त्री सिहले नागरिक सुलभ स्वास्थ अभियान निरन्तरता दिन अस्पताल सञ्चालकसंग आग्रह गरे । अभियानले नागरिक लभान्वीत हुने मुख्यमन्त्री सिहले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार