
दिपनारायण यादव
बिरगंज, असार २१ गते ।
कलैया-बिरगंज सडकखण्डमा स्कुल बस दुर्घटना भएको छ ।कलैया-बिरगंज सडकखण्डमा बिरगंजबाट कलैया तर्फ जाँदै गरेको नवदीप एकेडेमीको स्कुल बस दुर्घटनामा परेको छ ।
ना १ क ८७५८ नम्बरको स्कुल बस मोतिसर चौकमा दुर्घटनामा परेको हो । दुर्घटनामा परेको स्कुल बसमा सवार सम्पुर्ण विधार्थिहरु सकुसल रहेका छन भने स्कुल बसका खलासि घाइते भएको नवदीप एकेडेमीका शिक्षकले बताए ।