https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सप्तरी, असार २३ गते ।
सप्तरी र सिरहाको सिमानामा रहेको वलान नदीको मध्य भागमा फसेका चार जनाको सशस्त्र प्रहरीको टोलीले तीन घण्टापछि उद्धार गरेको छ ।

गाईवस्तु चराउन गएका र रोपाइँ गरी बलान नदी हुँदै फर्किने क्रममा नदीमा अत्यधिक बहाव भएपछि शनिबार साँझ साढे ६ बजेदेखि चारैजना र गाईवस्तु नदीको मध्य भागमा फसेका थिए ।

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बेल्हीबाट सशस्त्र प्रहरी निरीक्षक जितेन्द्र बहादुर बस्नेत नेतृत्वको टोलीले नदीमा फसेका चारै जनासहित १५ वटा पशु चौपायालाई शनिबार राति १० बजे सकुशल उद्धार गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार