https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद शाह

बिरगंज, असार २८ गते ।
चितवनको नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएको घटनाप्रती नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले दुख व्यक्त गरेका छन ।

आज बिहान ३ः३० बजे बा ०३-००६ ख १५१६ नंबरको वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस र ०३-०००१ख २४९५ को काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स बस त्रिशूलीमा खसेका हुन् ।

दुर्घटनामा परेर घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपसभापति कुर्मीले उनीहरुको जतिसक्दो चाडै सुविधा सम्पन्न अस्पतालमा उपचारको प्रबन्ध मिलाउन सरकारसँग अनुरोध गरेका छन । गौर जाँदै गरेको बसमा ४१ जना र काठमाडौँ जाँदै गरेको बसमा २४ जना सवार रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार