https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, साउन ३ गते ।
महाेत्तरीकाे गाैशाला नगरपालिका – ७ मा सार्वजनिक जग्गामा निर्माण गरिएको घर टहरा भत्काएकाे छ । बिहीबार गाैशाला नगरपालिका – ७ मनहर्वा स्थित नेपाल राष्ट्रिय जनजाति आधारभूत विद्यालयको कम्पाउण्ड वालभित्रमा अतिक्रमण गरी बनाएको घर टहराहरु भत्काएको हाे ।

विद्यालयको कम्पाउण्ड वालभित्रमा अतिक्रमण गरी भाेला सहनी, बिन्दे सहनी र चन्दर सहनीले बनाएकाे घर टहराहरु खाली गर्नका लागि पटक पटक सूचना दिएपनि अटेर गरेर बसिरहेको अवस्थामा नगरपालिकाले खाली गराएको हाे ।

पटकपटक सुचना दिएपनि कम्पाउण्ड वालभित्रको जग्गा खाली नगरिएकोले उक्त क्षेत्रमा निर्माण गरिएका घर टहराहरुलाई नगर प्रहरी, जनपद प्रहरी र शस्त्र प्रहरीहरुकाे उपस्थितिमा नगरपालिकाकाे जेसिबिले भत्किएकाे नगरपालिका स्रोतले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार