https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद शाह
बिरगंज, साउन ५ गते ।
फोहर फालेको विषय लाई लिएर वीरगन्ज महानगरपालिकाका नगर प्रहरीले आज पावर हाउस नजिक रहेको प्राइम अटो ट्रेडर्सको मालिक माथि हातपात गरेका छन ।

प्रहार डेलि डट कम संग कुरा गर्दै प्राइम अटो ट्रेडर्सको मालिक संदिप साहले नगरप्रहरीले आफूहरुमाथि ज्यादती संगै हात पात गरेको बताएका छन । मेरो अफिसको केही फोहरहरु महानगरपालिकाको ट्राक्टरमा फ्यालनका लागि आफ्नै अफिसको जमिनमा राखेको तर नगर प्रहरीले बिना कारण आफू लाई हातपात गरेको बताएका छन ।

उनले केही संख्यामा रहेको नगर प्रहरीहरु ले आफ्नो अफिसको क्याबिनमा गुन्डागर्दी शैलिमा पसेर फोहर फालेकोलेको निहुमा जबर्जस्ती रु ५००० चिट काट्न लगाएको बताए । त्यस्तै उनले कुन नीति नियम प्रवधानको आधारमा शुरु मै महानगरपालिका रु ५००० चिट काटेको कुरा सोधे पछि नगरप्रहरीका सर्फुदिन ले आफुलाई हातपात गर्दै अपहरण शैलीमा वीरगन्ज महानगरपालिका कार्यलय लगेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट