https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

बर्दिवास, साउन २९ गते ।
हाम्रो माया घर निर्माणको लागि जनसहयोगी युवा संजाल बर्दिबासले आर्थिक सहयोग गरेका छन । बिगत लामो समयदेखि समाजसेवा क्षेत्रमा काम गरिरहेका संजालले महाेत्तरीकाे बर्दिबासमा बन्न लागेको मानव सेवा आश्रमको भवन निर्माणको लागि रु. १५१५५/- आर्थिक सहयोग गरेको संजालका अध्यक्ष पर्मेश्वर महतोले जानकारि दिनुभयो ।

हाम्रो माया घरको भवन निर्माणको लागि यहि मिति श्रावण २१ गते देखि २९ गतेसम्म बर्दिबासमा शिबपुराण माहायज्ञको आयोजना गरि आर्थिक संकलन गरिरहेको छ ।

सडक मानव, अनाथ, बेसारा हरुको साहाराको लागि बर्दिबासका बुद्धिजिबि युवाहरुले हाम्रो माया घर निर्माण गर्ने योजना बनाएर कार्य अगाडि बढाएका छन । बर्दिबास वडा – २ स्थित जग्गाको व्यवस्थापन भैसकेपछि घर निर्माणको लागी तिनै तहका सरकार देखि लिएर स्थानिय, व्यपारी, समाजसेवी लगायत विभिन्न संघसंस्थाहरु मार्फत रकम संकलन गरि बनाउने योजना रहेको आयोजक समितिले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार