https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सप्तरी, साउन २९ गते ।
सप्तरीको शम्भुनाथ नगरपालिका-५ स्थित पूर्वपश्चिम राजमार्गमा पश्चिम तर्फबाट पूर्व जाँदै गरेको ट्रक मंगलबार बिहान साढे ६ बजे दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको हो ।

चालक मोरङ उर्लाबारी न.पा. १ बस्ने २५ वर्षीय सबिन राईको मृत्यु भएका छन् । मधेश प्रदेश-०३-००१ ख ८१८१ नं. को १२ चक्के ट्रक मोहनपुर पुलबाट अन्दाजी २० मिटर तल खसेको थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार