https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

बिरगंज, साउन २९ गते ।
सशस्त्र प्रहरी पर्साले साढे ८ लाख बराबरको समान पक्राउ गरेको छ । शस्त्र प्रहरी बिरगन्ज भन्सार गुल्म बाट खटिएको सशस्त्र प्रहरीको टोलीले बिरगन्ज महानगरपालिका वडा नं १६ रजतजयन्ती चौकबाट ८ लाख ५८ हजार ५ सय २० रुपैयाँ बराबरको समान पक्राउ गरेको सशस्त्र प्रहरी वीरगन्ज भन्सार गुल्म ले जनाएको छ ।

सशस्त्र प्रहरी बिरगन्ज भन्सार गुल्ममा आएका सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालले कार्यभार समहाले देखिनै तस्करहरूमा रूवाबासी छाएको छ ।

भन्सार छली चोरी तस्करी गरी भित्र्याएको लत्ताकपडा, खाद्यान्न र मोबाइलको कभरहरु पक्राउ गरिएको हो । पक्राउ गरिएको समानहरुलाई आवश्यक कार्वाहीका लागि बिरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी वीरगन्ज भन्सार गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार