https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

भरतपुर, भदौ ९ गते ।
महेन्द्रनगरबाट काठमाण्डौं आउँदै गरेको बस अनियन्त्रित भई पल्टिएर दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएको छ । भरतपुर-२९ घुमाउनेमा यात्रुबाहक बस अनियन्त्रित भई पल्टिँदा १५ जना यात्रु घाइते भएकाे हाे ।

बिहान सवा ७ बजेतिर नारायणघाट-मुग्लिन सडकको घुमाउनेमा बस डिभाइडरमा ठोक्किएको थियो ।

महेन्द्रनगरबाट काठमाण्डौं जाँदै गरेको सु.प्र.प्र.०२-००१ ख १३३२ नम्बरको बस दुर्घटनामा घाइते भएका मध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए ।

घाइतेहरू १५ जनालाई चितवन मेडिकल कलेजमा उपचारका लागि पुर्‍याइएको छ । दुर्घटनापछि सडक एकतर्फी सञ्चालन भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार