https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

एजेन्सी
भारतमा नेपाली तीर्थालु बोकेको बस दुर्घटना भएको छ । बस दुर्घटनामा परि ३६ जना घाइते भएको हाे ।

भारतको बिहार राज्य स्थित समस्तीपुरको नेशनल हाइवे २८ मा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटनामा परेको छ । ४३ जना सवार ना ७ ख ६४४६ नम्बरको बसमा ४३ जना सवार बस दुर्घटना भएका छन् ।

सो दुर्घटनामा ३६ जना घाइते भएको भारतीय सञ्चारमाध्यामले उल्लेख गरेका छन् । जसमा ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । अहिले घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । तीर्थयात्री सबै बारा जिल्लाका रहेको बताइएको छ । तीब्र गतिमा आएको ट्रकले ठक्कर दिँदा उक्त दुर्घटना भएको रिपोर्टमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार